३० असार २०८२, सोमबार

Tag: सवारी दुर्घटना

नवलपरासीमा एक वर्षमा १३२ सवारी दुर्घटना, ४६ जनाले ज्यान गुमाए

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा भएको १३२ सवारी दुर्घटनामा परेर उक्त सङ्ख्यामा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा सबैभन्दा बढी पुरुष ४०