१३ आश्विन २०८१, आइतबार

Tag: सर्वोच्च अदालत

अन्ततः सर्वोच्च अदालतले माग्यो विघटनबारे राजपत्रमा प्रकाशित सूचना, अब के होला ?

काठमाडौं । संवैधानिक इजलासले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद विघटन गर्ने सिफारिस राष्ट्रपतिद्वारा सदर भएको भनी राजपत्रमा प्रकाशित सूचना मागेका हुन् ।