काठमाडौं । सर्वोच्च अदालतले प्रतिबन्धित रूपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ । बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्र बागमती गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको थियो । विप्लब समूहको दोस्रो नेता मानिने बास्तोलालाई