काठमाडौँ । सर्वोच्च अदालतसहित देशभरका २२ जना न्यायाधीशलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यसैगरी अदालतका १३९ कर्मचारीहरुमा पनि कोरोना संक्रमण देखिएको छ । बुधबार सर्वोच्च अदालतले एउटा सूचना जारी गर्दै न्यायालयमा भएको कोभिड संक्रमणको जानकारी दिएको छ