२० कार्तिक २०८३, शुक्रबार

Tag: सर्वोच्चमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । आफूलाई गैरकानूनी रूपमा आईजिपीबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्चमा पेश गरेको रिट निवेदन दर्ता भएको हो । उनले हिजो बिहीबार वकिलहरूमार्फत