१२ बैशाख २०८१, बुधबार

Tag: सराेज रिजाल

प्रधानमन्त्री केपी ओलीले आफ्नो स्वाभिमानी साख जोगाउन सक्लान ?

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलीबाट भारतको भ्रमण गर्दै हुनुहुन्छ । बाम गठबन्धनको बलियो सरकारको नेतृत्व गरिरहेका केपी ओलीले भारतसँग कसरी प्रस्तुत हुन्छन् र आफ्नो विगतको साख कसरी जोगाउछन् भन्ने सबैको चासो रहेको छ । विगतमा प्रधानमन्त्री हुँदा केही कडा