२ फाल्गुन २०८२, शनिबार

Tag: सरकारसँगको वार्ता

दुर्गा प्रसाईंको सरकारलाई चेतावनी : आफ्ना माग सम्बोधन नभए सरकारसँगको वार्ता तोड्ने

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागहरू सरकारले पूरा नगरे वार्ताको प्रक्रिया भंग गर्ने चेतावनी दिएका छन् । आज आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प पृथ्वीपथ’ विषयक कार्यक्रममा बोल्दै प्रसाईंले सरकारलाई आफ्ना एजेण्डाबारे