११ श्रावण २०८१, शुक्रबार

Tag: सरकारको विकल्प

माधव नेपाल भन्छन् – सरकारको विकल्प खोज्ने कुरै छैन

चितवन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो काम गर्दै हिम्मतका साथ अघि बढ्नुपर्नेमा जोड दिए । सरकारले भ्रष्टाचारका केश