२६ चैत्र २०८१, मंगलबार

Tag: सम्भावित कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमालेले अवरोध जारी राख्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे बैठक बस्न लागेको हो । आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रममा सांसद प्रेम सुवालले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश, २०७८ लाई