९ फाल्गुन २०८२, शनिबार

Tag: समितिबाट पारित

माओवादी र रास्वपाको विरोधका बाबजुत भूमिसम्बन्धी विधेयक समितिबाट पारित

ठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट भूमिसम्बन्धी विधेयक बहुमतले पारित गरिएको छ । आज बिहीबार नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोधका बाबजुत भूमिसम्बन्धी विधेयक समितिबाट पारित भएको हो । नेकपा (माओवादी केन्द्र)का सांसदले