१३ आश्विन २०८१, आइतबार

Tag: समन्वयमा उद्धार

सर्वदलीय बैठक : सबै दल, सरकार र निजी क्षेत्रको समन्वयमा उद्धार, राहत र पुनःस्थापनाको काम गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण गएको बाढीपहिराले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याइने भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान