१३ बैशाख २०८१, बिहिबार

Tag: समनिकटताको सम्बन्ध राख्नुपर्छ

दुई छिमेकी भारत र चीनसँग समनिकटताको सम्बन्ध राख्नुपर्छ : नेपाल

भदौ २२, काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले दुई छिमेकी भारत र चीनसँग नेपालले समनिकटता सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । अनेरास्ववियुले बिहीबार परिवर्तित ‘विश्व सन्दर्भमा नेपालको विदेश नीति र युवाको भूमिका’ विषयमा आयोजना गरेको कार्यशाला गोष्ठीमा उनले सन्तुलन