११ श्रावण २०८१, शुक्रबार

Tag: सबै सांसद

डोल्पाका सबै सांसद भए एकपछि अर्को मन्त्री

डोल्पा । हिमाली जिल्ला डोल्पाबाट सङ्घ र प्रदेशमा निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका छन् । सङ्घ प्रदेश गरेर तीनवटा निर्वाचन क्षेत्र रहेको डोल्पाबाट निर्वाचित सबै सांसदले मन्त्री हुने अवसर प्राप्त गरेका हुन् । कर्णाली प्रदेश सरकारमा मात्रै