काठमाडौँ । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर धुमधामसाथ इस्वी संवत्को नयाँ वर्ष २०२३ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुशीयालीका साथ मनाइँदै छ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी