१६ आश्विन २०८१, बुधबार

Tag: सन्धि-सम्झौता

प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै हुँदैन् : डा. थापा

१९ चैत, काठमाण्डौ । नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका संयोजक एवम् पूर्व राजदुत डा. भेषबहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणमा १९५० को सन्धिबारे कुरै नहुने स्पष्ट पारेका छन् । थापाले प्रधानमन्त्रीको भ्रमण सफल र फलदायी हुने