८ चैत्र २०७९, बुधबार

Tag: सत्ता साझेदार दल

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं । आठ दलीय गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । सत्ता साझेदार दलको बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले उपराष्ट्रपतिको उम्मेदवार चयनबारे निर्णय गर्नेछ ।