१६ जेष्ठ २०८२, शुक्रबार

Tag: सत्ता गठबन्धन

प्रचण्डको दावी : सत्ता गठबन्धन आगामी चुनावसम्म जान्छ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने दावी गरेका छन् । पार्टीको आज शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको जिकिर गरे