१४ असार २०८२, शनिबार

Tag: सत्ता गठबन्धन

सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौँ । सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरु मिलेर जाने निर्णय भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष