१५ आश्विन २०८१, मंगलबार

Tag: सडकबाट २०० मिटर तल

सडकबाट २०० मिटर तल त्रिशूली नदी किनारमा ट्रक खस्यो

मलेखु । विराटनगरबाट खानेतेल लिएर काठमाडौँ आउदै गरेको ना ५ ख ५९५५ नंको ट्रक आज विहान पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ । सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी