५ फाल्गुन २०८२, मंगलबार

Tag: सञ्चालक समिति सदस्य

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा मैनाली नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन् । गत भदौं २० गते उपप्रधान तथा अर्थ मन्त्रालयले गरेको मन्त्रिस्तरको निर्णयानुसार मैनाली सञ्चालक समितिको सञ्चालक सदस्यमा मनोनयन भएका हुन् । नवनियुक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो