१२ बैशाख २०८३, शनिबार

Tag: संस्कृतप्रति आकर्षण

प्रौढहरूमा संस्कृतप्रति आकर्षण बढ्दै

२९ पुस, काठमाडौँ । नेपाली भाषाको जननी भए पनि पछिल्लो समय लुप्तप्रायः बन्न लागेको संस्कृतप्रतिको आकर्षण प्रौढहरूमा बढ्न थालेको छ । विद्यार्थीकालमा संस्कृत भाषा पढ्न नचाहनेले पनि व्यावसायिक कामका बेला ज्ञानको आवश्यकता महसुस गर्न थालेपछि यसप्रतिको आकर्षण बढेको हो ।