८ मंसिर २०८१, शनिबार

Tag: संसद बैठकमा गतिरोध उत्पन्न

एमालेले लगातार संसद अवरुद्ध गरेपछि बैठक २५ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक २५ गते शुक्रबार दिउँसो १ बजेसम्म स्थगित गरेका छन् । संसद शुरुभएर सभामुख सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएलगत्तै एमाले सांसदहरु उठेर