११ श्रावण २०८१, शुक्रबार

Tag: संसद्मा पेश

अन्ततः एमसीसी संसदमा पेश : एमाले, माओवादी, जनमोर्चा र नेमकिपाको औपचारिक विरोध

काठमाडौं । लामो समयको रस्साकसी पछि अन्ततः बहुचर्चित तथा अत्यधिक विवादित ‘अमेरिकी सहयोग परियोजना सम्बन्धी सम्झौता (एमसीसी)’ प्रतिनिधि सभाको आजको बैठकमा पेश भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘नेपाल सरकार र अमेरिकी