प्रचण्डले पनि बोलाए माओवादी केन्द्रको संसदीय दलको बैठक
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको संसदीय दलको बैठकको बैठक बोलाएका छन् । माओवादी केन्द्रले भोलि आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको हो