१२ श्रावण २०८१, शनिबार

Tag: संगीन आरोप

माओवादी बन्दसत्रमा गिरिराजमणिमाथि संगीन आरोप, कारबाहीको माग

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा गिरिराजमणि पोखरेलमाथि संगीन आरोप लागेको छ । प्रदेश २ मा नेता पोखरेल र उनको समूहको भूमिकामाथि प्रश्न उठाउँदै उनी लगायतमाथि कारबाहीको माग भएपछि विवाद उत्पन्न भएको हो । हिजो बुधबार