१२ बैशाख २०८१, बुधबार

Tag: श्रमिक दिवस

श्रमिक दिवसकाे नेपाली काँग्रेस सभापति देउवाको शुभकामना

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक श्रमिक दिवसकाे अवसरमा सम्पूर्ण श्रमिक दिदी-बहिनी तथा दाजु-भाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । यस्तो छ श्रमिक दिवसकाे नेपाली काँग्रेस सभापति देउवाको शुभकामना मे १ तारिख-श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो