११ मंसिर २०८१, मंगलबार

Tag: शैलेश्वरी माता

डोटीमा अवस्थित साक्षत देवी शैलेश्वरी माताको मन्दिर

पृष्ठभूमि : भगवान शिव र माता पार्वती आफ्नो विवाह पश्चात मधुचन्द्रिकाका निम्ति यस डोटी जिल्लामा अवस्थित रमणिय चन्द्रगिरी पर्वतलाई रोज्नु भएको थियो । ब्रह्मा विष्णु लगायत विभिन्न देवताहरू भगवान शिवको खोजि गर्दै यहाँ आई पुग्दा माता पार्वतीले देवताहरूलाई देखेर लज्जास्वरुप