२१ कार्तिक २०८१, बुधबार

Tag: शे–फोक्सुण्डो संरक्षण

शे–फोक्सुण्डो संरक्षणमा सहकार्य बढ्दै

जाजरकोट । भूगोलका हिसाबले डोल्पा ठूलो जिल्ला । सोही जिल्लाको मध्य तथा माथिल्लो भागमा अवस्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज हो । यसको भू–भाग डोल्पा र मुगु जिल्लामा फैलिएको छ । पछिल्लो समयमा स्थानीयवासी र निकुञ्जको सहकार्यमा संरक्षणमा ठूलो सफलता हासिल भएको