काठमाडौँ, १२ वैशाख । लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर