१५ जेष्ठ २०८१, मंगलबार

Tag: शीर्ष नेता

सदनको गतिरोध हटाउने विषयमा शीर्ष नेताबीचको छलफल सकारात्मक

काठमाडौँ । प्रमुख दलका शीर्ष नेताहरुबीच संसद्को गतिरोध हटाउने विषयमा सकारात्मक छलफल भएको छ । प्रमुख दलका शीर्षनेताहरुबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले छलफल सकारात्मक भएको