२२ कार्तिक २०८३, आइतबार

Tag: शीतल साह

महासंघका पूर्वकोषाध्यक्ष साहलाई धम्की दिनेलाई कारबाहीको माग

१ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वकोषाध्यक्ष एवं जनकपुरस्थित रेडियो जनकपुर ९७ मेघाहर्जका सञ्चालक शीतल साहलाई प्रसारित समाचारको विषयलाई लिएर प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । आज