८ बैशाख २०८३, मंगलबार

Tag: शिवपार्वती

फेवा किनारमा शिवपार्वती !

२१ चैत, पोखरा । पोखराको फेवातालमा हुने ताल बाराही सन्ध्या आरतीका समयमा दुई विदेशी नागरिकलाई शिव र पार्वतीको भेषमा देख्न सकिन्छ । निधारमा खरानी, रुद्राक्षको माला, कमण्डलु, डमरुसहित शिव पार्वतीका तस्वीर अगाडि राखेर ध्यान मुद्रामा देखिने उनीहरु त्यहाँ आउने पर्यटकका