११ बैशाख २०८३, शुक्रबार

Tag: शिवधुरी

पोखरा र ढोरपाटनलाई जोड्दै शिवधुरी

१३ माघ, पोखरा । काठमाडौँ पछिको पर्यटकको रोजाइस्थल पोखराबाट ७२ किमि दूरी पार गरी पुगिने बाग्लुङबाट करीब २२ किमि सडक पार गरे पछि रमणीय गाउँ शिवधुरी (ब्युहूँ) पुग्न सकिन्छ । शिवधुरीबाट ६० किमि दूरी पार गरेपछि नेपालकै महत्वपूर्ण शिकार आरक्ष