७ बैशाख २०८१, शुक्रबार

Tag: शिन्जो आबे

जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा आज नेपालमा राष्ट्रिय शोक मनाइँदै

काठमाडौँ । जापानी पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा आज नेपालमा पनि राष्ट्रिय शोक मनाइँदै छ । हिजो शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद्‍को बैठकले आबेको निधनमा आज शनिबारका लागि राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । हिजो शुक्रबार बिहान गोली प्रहारपछि उपचारको क्रममा