१४ बैशाख २०८१, शुक्रबार

Tag: शारीरिक सम्बन्ध

पटक-पटक शारीरिक सम्बन्ध राखेर आफ्नै भान्जाले माइजुलाई भगाएपछि…

मध्य प्रदेशमा त्यस्तै एउटा घटना भएको छ । एक व्यक्तिको आफ्नै भान्जाले आफ्नै पत्नीलाई भगाइदिएका छन् । भान्जाले माइजुलाई भगाएको आरोप लगाएर मामाले प्रहरी कार्यालयमा रिपोर्ट लेखाउँदा प्रहरी पनि आश्चर्य चकित भयो । वास्तवमा महिला आफै लापत्ता भएकी थिइन् ।