६ बैशाख २०८३, आइतबार

Tag: व्यायामशाला

सुखानी शहीद उद्यानमै बन्यो व्यायामशाला

राजकुमार ओली, विर्तामोड २४ पुस । कछुवा संरक्षण केन्द्र, शहीद उद्यान र पोखरीमा नौका बिहार गर्न आउने पर्यटकीयस्थल सुखानी स्मृति उद्यानमा व्यायमशाला निर्माणसँगै आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको उद्यानमा सङ्घीय तथा प्रदेश सरकारको