१२ बैशाख २०८१, बुधबार

Tag: व्यापार वार्ता

अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि शेयर बजारमा सुधार

बैंकक, २७ भदौ । अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ । जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि भई २१,९८९.२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि