१ फाल्गुन २०८२, शुक्रबार

Tag: वीरगञ्जको अवस्था

वीरगञ्जको अवस्था नियन्त्रणबाहिर जान सक्ने देखिएपछि कर्फ्यु आदेश जारी

वीरगञ्ज । पर्साको वीरगञ्जमा सुरक्षा स्थिति संवेदनशील बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला