७ मंसिर २०८१, शुक्रबार

Tag: विहान ९:३० देखि ५:३० सम्‍म

जेठदेखि हप्तामा दुई दिन विदा, कार्यालय समय विहान ९:३० देखि ५:३० सम्‍म

काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने भएको छ भने कार्यालय समय बढाएर विहान ९:३० बजेदेखि बेलुकी ५:३० बजेसम्‍म कायम गर्ने गरेको छ । सरकारले २०७९ जेठ १ गतेदेखि लागु हुनेगरी परीक्षणका रुपमा लागू हुने