१४ बैशाख २०८१, शुक्रबार

Tag: विष्फोट

स्कुलमा विष्फोट हुँदा ९ बालबालिकाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानसँग जोडिएको सीमामा विष्फोट हुँदा चारको अवस्था गम्भीर रहेको छ । यसको पुष्टि अफगानिस्तानको सरकारमा रहेको तालिबानले समेत गरेको छ । तालिवान गभर्नर अफिसको तर्फबाट जारी गरिएको