७ बैशाख २०८१, शुक्रबार

Tag: विश्वास

सहकारीहरु ऐन नियमभन्दा बाहिर जाँदा जनताको विश्वास गुमाउन थालेको गएको मन्त्री श्रेष्ठको दावी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु ऐन नियमभन्दा बाहिर गएको आरोप लगाएकी छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को ११ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरु ऐन नियमभन्दा बाहिर जाँदा जनताको विश्वास गुमाउन