४ आश्विन २०८१, शुक्रबार

Tag: विश्वमंगल आत्रेय

अनुचित काम गर्ने न्यायाधीश बर्खास्त

१६ जेठ, काठमाडौं । न्यायपरिषद्को बैठकले काजमा रहेका दुई जिल्ला न्यायाधीशलाई कारबाही गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई पदबाट हटाएको छ । त्यसैगरी तनहुँ जिल्ला अदालतका न्यायाधीश