१९ जेष्ठ २०८३, मंगलबार

Tag: विपक्षीको अवरोध

विपक्षीको अवरोधपछि संसद बैठक जेठ २५ गते सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित गरिएको छ । आज मंगलबार पनि विपक्षी दलको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले आगामी जेठ २५ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । दिउँसो १