४ जेष्ठ २०८१, शुक्रबार

Tag: विद्यालय भवन

विद्यालय भवनमै गाउँपालिकाको कार्यालय, विद्यार्थी खुल्ला चौरमा

कात्तिक २३, रौतहट । रौतहटको यमुनामाई गाउँपालिकाका जनप्रतिनिधिहरुले एक विद्यालयको भवनमा कार्यालय स्थापना गरेर काम गर्न थालेपछि पठनपाठन प्रभावित भएको छ । यमुनामाई गाउँपालिकाको सरुअठास्थित जनता माध्यमिक विद्यालयको भवनमै गाउँपालिकाको कार्यालय स्थापना गरिएपछि दुईसय विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।