८ बैशाख २०८१, शनिबार

Tag: विद्यार्थी ऋण

अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

लस एन्जलस, ४ भदौ । हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन् । वाल्टर्सजस्तै लाखौँ अमेरिकीहरु