२० चैत्र २०८२, शुक्रबार

Tag: विद्यादेवी भण्डारी

राष्ट्रपतिबाट अमेरिकाका राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाप्रति स्वास्थ्यलाभको कामना

काठमाडौँ, १८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति ड्रम्पलाई पठाउनुभएको सन्देशमा कोभिड–१९ को अहिले समय र महामारी नियन्त्रण, त्यसपछि