१४ बैशाख २०८१, शुक्रबार

Tag: वित्तीय

वित्तीय स्थायित्वमा जोड दिनुपर्छ : अर्थमन्त्री

काठमाडौँ, १६ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय स्थायित्वमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको तेस्रो आर्थिक तथा वित्तीय अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले सरकारले आर्थिक वृद्धिसँगै वित्तीय स्थायित्वलाई पनि एकैसाथ अगाडि बढाएको