२२ बैशाख २०८३, मंगलबार

Tag: वास सेन्टर

काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका भित्रने सवारीलाई धोएरमात्रै भित्रिन दिने

काठमाडौँ, २७ कात्तिक । यातायात व्यवस्था विभागले काठमाडौँ उपत्यका बाहिरबाट उपत्यका भित्रने सवारी साधनलाई धोएरमात्रै भित्रिन दिन धुलाई केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना बनाएको छ । काठमाडौँ उपत्यकामा सवारी साधनले भित्र्याउने प्रदूषण कम गर्न धोएर मात्रै भित्र्याउनका लागि केन्द्र