११ बैशाख २०८१, मंगलबार

Tag: वार्षिक तलब

बैङ्कका सिइओहरुको वार्षिक तलब सार्वजनिक

४ कात्तिक, काठमाडौं । बैङ्क अफ काठमाण्डू, कुमारी बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, सिटिजन्स बैङ्क र एनआईसी एसिया बैङ्कले आफ्नो वार्षिक प्रतिवेदनमार्फत सिइओको तलब सार्वजनिक गरेका छन् । प्रतिवेदन अनुसार बैङ्क अफ काठमाण्डूले सिइओलाई वार्षिक २ करोड ३२ लाख ८५