११ बैशाख २०८१, मंगलबार

Tag: वाणी कपुर

प्रहरी चौकी धाउँदै वाणी कपुर

एजेन्सी, बलिउड एक्ट्रेस वाणी कपुरले धर्मबारे ख्याल नगरी तस्बिर खिचाउँदा र बोलेको विषयमा प्रहरीमा निवेदन परेपछि अहिले उनी प्रहरी चौकी धाइरहेकी छन् । उनले अघिल्लो साता ‘हरे राम’ लेखेको कपडाको ब्रा लगाएर खिचेको तस्बिर सार्वजनिक गरेकी थिइन् । तस्बिरले धार्मिक